Menu Close

Dashain

नमस्कार!!!
हिन्दुहरूको महान चाड बिजया दशमीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथ साथै नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा प्रत्यक वर्ष मनाउदै आएको महान चाड वडा दशैंको कार्यक्रम यहि आउदो 11th of October (सोमबार) हाम्रै हिमालयन सेन्टरमा हुन गइरहेको जानकारी गर्दछौं।
सो कार्यक्रमलाई भब्यतका साथ मनाउन सम्पुर्ण नेपाली दाजु भाई/दिदी बहिनीहरूलाई हार्दिक निमन्त्रण गर्दछौं।
यस कार्यक्रममा आफ्नो प्रस्तुति राख्न चाहनुहुन्छ भने हामीलाई ० २ / १० /२०२१ सम्म मा सम्पर्क गर्नु होला।
…………………………………………………………………..
स्थान: हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर परिवार
121 great junction street, Edinburgh, EH6 5LD
मिति: 11/ 10 /2021
 
समय: दिउँसो ५ बजे देखि १० – १० : ३० राति बजे सम्म
………………………………………………………………………….
कृपया टिकट एडभान्समा लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौ !
एडभान्स टिकट:
£15 adult
£13 student
£10 for kids aged 10-15
Life members £13
Free for all kids and senior citizens aged over ६५

Please make the payment to NSA Bank account with a reference “das” + your name once you fill the form below!

Name+das as reference

Account Number : 31479393

Sort Code : 40-20-44

Tickets at door 07/20/2021- £20
र आफ्नो प्रस्तुतिको लागि हामीलाई:
07479383866
07493109173
07380323771
tonsacontact@gmail.com मा सम्पर्क गर्नुहोला!
………………………………………………………………………….
कार्यक्रमको सम्पूर्ण यजेन्डा हामी छिट्टै प्रकासित गर्दछौं !
धन्यवाद !
अध्यक्ष। सचिव ।
विजय डंगोल । मनिष खत्री
तथा
नेपाल स्कटल्याण्ड एसोसिएसन परिवार

Please make the online payment to NSA Bank account with a reference “das” + your name once you complete the form!

Name+das as reference

Account Number : 31479393

Sort Code : 80-46-27

Alternatively you can also make payment via paypal by clicking the donate button below.

Email Address

tonsacontact@gmail.com

Call Us

07479383866
07493109173
07380323771